0Shares

नेपाली कांग्रेसको २४ औं महामधिवेशन अन्तर्गत आठ सहमहामन्त्री नाम टुंगिएको छ।

बिहीबार र शुक्रबार भएको चुनाव मत परिणाम अनुसार ८ सहमहामन्त्रीको नाम टुंगिएको हो।

शेरबहादुर देउवा प्यानलबाट ६ जना सहमहामन्त्री भएका छन् भने शेखर कोइराला प्यानलबाट २ जना सहमहामन्त्री भएका छन्।

  • दलिततर्फ सहमहामन्त्री: जीवन परियार (शेखर कोइराला समूह)
  • महिलातर्फ सहमहामन्त्री:  महालक्ष्मी उपाध्याय (देउवा समूह)
  • आदिवासी/जनजातितर्फ सहमहामन्त्री: भीष्मराज आङ्देम्बे (देउवा समूह)
  • मुस्लिमतर्फ सहमहामन्त्री: फर्मुल्लाह मन्सुर (देउवा समूह)
  • मधेशी सहमहामन्त्री: महेन्द्र यादव ( देउवा समूह)
  • खस/आर्य सहमहामन्त्री: किशोरसिंह राठौर (देउवा)
  • पिछडिएको क्षेत्रबाट सहमहामन्त्री: बन्द्री पाण्डे(शेखर कोइराला समूह)
  • थारूतर्फ सहमहामन्त्री: उमाकान्त चौधरी ( देउवा समूह)

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement