ज्ञानेन्द्रलाई क्यानले हटायो, सन्दीप लामिछाने बने नेपाली क्रिकेट टोलीको कप्तान
0Shares
काठमाडौँ, मंसिर २९–
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले कप्तान ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो । सन्दीप हाल अष्ट्रेलियामा बीबीएल खेलिरहेका छन् ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















