एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना
0Shares
चितवन, कार्तिक १५-
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको आज सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । भरतपुरस्थित एमाले पार्टी जिल्ला कार्यालय चितवनमा महाधिवेशनको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
एमालेका महाधिवेशन चितवनमा हुँदैछ । मंसिर १०, ११ र १२ गते महाधिवेशन हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ भने बन्दसत्र सौराहमा हुने छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















