एमालेको १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने
2Shares
११ कात्तिक, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो, जसमा १,१९६ जना प्रतिनिधि भूगोलबाट आउने छन् ।
2Shares
सम्बन्धित खवर
-
काठमाडौँ, असोज ७ – भोटेकोशी ...
-
चितवन, असोज ७— नेपाली ...



















