0Shares

पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९३८ जना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १८११५ रहेको छ ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement