चितवन मेडिकल कलेजमा आज एकैदिन ३२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित
0Shares
चितवन, वैशाख २५-
चितवन मेडिकल कलेजमा गत २४ घण्टामा अस्पतालमा कार्यरत ३२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।
अस्पतालले आज दिएको जानकारी अनुसार संक्रमितहरुमा पुरुष १४ र महिला १८ जना रहेका छन् । आजसम्म जम्मा संक्रमित स्वास्थ्यकर्मीको संख्या ३३८ जना पुगेको अस्पतालले जनाएको छ । संक्रमित हुनेहरुमा अधिकांश स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टर र नर्सहरु रहेका छन् ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असोज १५– चितवन राइनोजको ...
-
काठमाडौं, असोज १५ – – नेपाल आयल ...



















