लगातार घटेको सुनको मुल्यमा आज व्यापक वृद्धि
0Shares
काठमाडौं, असार १८ –
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ४ हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भैइरहेको छ ।
0Shares
सम्बन्धित खवर
-
काठमाडौँ, असार १८ – आगामी साउन १ ...
-
काठमाडौँ । नेपाल आयल निगमले ...

















