17Shares

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको वरहथवा, सर्लाहीमा सवारी दुर्घटनाका कारण निधन भएको छ । दाहाल नेपाल समूहको नेकपाले हिजो गरेको मशाल जुलुसमा सहाभागी भएर घर फर्कने क्रममा सवारी दूर्घटना भै उनको मृत्यू भएको युवा सङ्घका रामप्रसाद सापकोटा’ दीपशीखा’ ले जानकारी दिएका छन । प्रहरीले दूर्घटनाबारे छानवीन गर्दैछ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।

17Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement