प्रचण्डपछिको बरियतामा माधव नेपाल अध्यक्ष चयन
0Shares
काठामाडौं । बबरमहलमा जारी नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।
पहिलो अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी रिक्त रहेको पदमा नेपाललाई चयन गरेको हो । नेपाललाई हाल प्रचण्डपछिको बरियतामा राखिएको छ ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















