ओलीले पनि बोलाए केन्द्रीय कमिटीको वैठक
;Qf?9 bnsf] ;+o'Qm a}7s
Joj:yflksf;+;b ejg gofF afg]Zj/df zlgaf/ cfof]lht ;Qf?9 bnsf] ;+o'Qm a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL, PsLs[t g]skf -dfcf]jfbL_sf cWoIf k'iksdn bfxfn s'/f ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;
0Shares
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन् । बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रचण्ड–माधव नेपाल पक्षले ओलीलाई अनुशासनको कारवाही गर्न भोलिनै अपरान्ह १ बजे केन्द्रीय कमिटी बैठक कार्की पार्टी प्यालेस बबरमहलमा बोलाएको छ । त्यसअघिनै ओलीले बैठक बोलाएका हुन् । दुवैतिरका बैठक अलग अलग बसेसँगै नेकपाको औपचारिक विभाजन शुरु हुनेछ ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















