0Shares

चितवन,कार्तिक ६-

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आज उहाँलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाँलाई सामान्य लक्षण देखिएको छ । उहाँ भरतपुर स्थित आफ्नै निवासमा आइसोलेसनमा बस्नुभएको छ । कोभिड संक्रमणको सुरुवातदेखि नै उहाँ अग्रपंतीमा रहेर नागरिकको उपचारमा खटिनुभएको थियो ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement