कोरोना :आज १०४१ थपिए ४५२७७ पुगे
चितवनमा ४५ जनामा पुष्टि
6Shares
२०७७ भाद्र २० गते , दिउँसो : ४:२० बजे
(स्वास्थ्य मन्त्रालयबाट पुस्टि गरिएको)
जम्मा संक्रमित + १०४१ = ४५२७७
उपत्यकामा + ४०८
चितवनमा + ४५
देशभरमा : ICU बेड संख्या = ९४२
ICU मा उपचाररत संख्या = १६७
भेन्टिलेटर संख्या =४९६
भेन्टिलेटरमा उपचाररत संख्या = २४
कोरोनाशुन्य जिल्ला = सोलुखुम्बु ,ताप्लेजुङ ,,डाेल्पा ,मुस्ताङ,मुगु र हुम्ला।
पाँच सय बढी संक्रमित जिल्ला = चितवन ,काठमाडौं,ललितपुर,सुन्सरी ,रौतहट ,महोत्तरी,धनुषा , सार्लाहि , बारा,पर्सा , मोरङ,रुपन्देही ।
पिसिआर टेस्ट +१२४७३ = ७५७९६३
क्वारेन्टिनमा = ६५६१
सक्रिय संक्रमित = १७८७० (आइसोलेसन )
होम आइसोलेसन = ८००४ (घरमै रहेका)
डिस्चार्ज +१५६६ = २७१२७( ६०%)
मृत्यु + ९= २८०
6Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















