माछापाल्ने ठाउँमा करेण्ट लाग्दा २ जनाको मृत्युु
8Shares
भरतपुर – माछा पालन को पर्खालमा राखेको नाङ्गो तारमा परि करेन्ट लाग्दा २ जनाको घटनास्थलमै ज्यान गएको छ।भरतपुर ८ कडाँघारीमा रहेको माछा पालनको सुरक्षाका लागाइएको पर्खालमा रहेको नाङ्गो बिजुलीको तार छुदा करेन्ट लागेर २ जनाको ज्यान गएको हो। उनिहरु दुबै जना चुडामडी शर्मा लगाएतले संचालन गरेको माछा पोखरीमा माछा चोर्न गएको बुझिएको छ। माछा चोरी बड्न थाले पछि संचालकले रातिको समयमा नाङ्गो तार राखी करेन्ट छोड्ने गरेको खुलेको छ। यश बारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
8Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















