कोरोना अपडेट : ६७१ थपिए, ७८४८ पुगे
34Shares
४ असार, काठमाडौं । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७८४८ रहेको छ ।
34Shares
सम्बन्धित खवर
-
चितवन, असोज १५– चितवन राइनोजको ...
-
काठमाडौं, असोज १५ – – नेपाल आयल ...



















