31Shares

३० जेठ, काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । कोरोना संक्रमितको पछिल्लो अपडेट अनुसार नेपाल विश्वकै ७१ औ स्थानमा उक्लिएको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

31Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement