बिरगन्जका चारजना पत्रकारलाई कोरोना लाग्यो
21Shares
३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) मध्ये चार जना पत्रकार भएको पाइएको छ ।
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमित मध्ये चार जना पत्रकार भएको पुष्टि गरेका छन् ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए । Source:Onlinekhabar
21Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















