0Shares
निलमणि भण्डारीको ‘म चिन्दिन’ बोलको दोहोरी गीत सार्वजनिक भएको छ ।
देवी घर्ती र निलमणि भण्डारीको आवाजमा रहेको यो गीतमा निलमणिले संगीत भरेका छन् । शब्द रामचन्द्र गाँउलेको रहेको छ । कुमार केसीले निर्देशन गरेको गीतको भिडियोमा बिनोद श्रेष्ठ र रञ्जीता गुरुङको अभियन रहेको छ । अजय रेग्मीको छायाँकन, सुभाष गुरुङको सम्पादन गीतको भिडियोलाई पाथिभारा डिजीटलले निर्माण गरेको हो ।
0Shares
सम्बन्धित खवर
-
जापानको नागोया शहरमा वृहत तीज ...
-
चर्चित कलाकारहरु मनोज गजुरेल , ...


















