0Shares

काठमाडौं, फागुन ७-

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको आभांश लिन खोजेको टिप्पणी गरेका छन्। कांग्रेसको चुनावी प्रतिज्ञामा सवाल–जवाफ कार्यक्रममा बोल्दै भदौ २३ गते राज्यबाट गल्ती भएको स्वीकारे।

उनले भने, ‘भदौ २३ र २४ गते जे घटना भए ती आवश्यक थिएन, सडकमा जब नौजवानहरू आए त्यो आवश्यक थिएन, सब ठिकठाक थियो भन्दै यसलाई अस्वीकार गर्ने पक्ष देख्छु, उनले रास्वपालाई लक्षित गर्दै भने, सडकमा नौजवानहरू आए आफ्नो आक्रोश व्यक्त गरे, यही बेलामा आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने बेला यही हो भनेर लाभ लिन खोजिरहेका छन्।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement