0Shares
रत्ननगर । रत्ननगरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको कार्यसमिति शनिबार गठन गरिएको छ । प्रथम नगर अधिवेशनले परमात्मा रेग्मीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।
समितिको उपाध्यक्षहरूमा झरना महतो र रुपेश झा, सचिवमा नवाखर न्यौपाने, कोषाध्यक्षमा देवप्रसाद पौडेल चयन भएका छन् । यस्तै, सदस्यहरूमा प्रदीप्ति पौडेल, सफल पौडेल, सोनु कुँवर गिरी, पूर्णमाया पुडासैनी, नन्दकुमार चौधरी, संगीता पौडेल, साधना अधिकारी र रोजी बिष्ट रहेका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला सदस्य एवं अधिवेशन इन्चार्ज मीना कुँवरको अध्यक्षता एवं महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामहरि ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















