अत्याधिक गर्मीले भरतपुरका विद्यालय आइतबारदेखि ६ दिन बन्द हुने
0Shares
चितवन, जेठ १९–
भरतपुर महानगरपालिकाले (आइतबार)देखि महानगर भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।

अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















