पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ
0Shares
काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।
केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















