शव बोकेको बस पाल्पामा दुर्घटना, ७ जनाको मृत्यु
0Shares
बुटवल, पुस १८-
बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएका छन् भने ८ जना घाइते भएका छन् ।म्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणको जानकारी अनुसार मृतकको सनाखत हुन बाँकी छ र उपचारका लागि घाइतेहरुलाई तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ ।
उनीहरु चढे्को लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर थियो ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















