माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने
0Shares
१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन आगामी पुष ११–१३ गतेसम्म प्रज्ञा भवनमा गर्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















