0Shares

एमाले महाधिवेशनको बन्द सत्र सम्पन्न गर्न गठित अध्यक्षमण्डलको वैठक अहिले बसिरहेको छ ।  अध्यक्षमण्डलको बैठकले अब महाधिवेशनका आजको कार्यक्रम र निर्वाचन लगायतका प्रक्रियाबारे निर्णय गर्ने छ । ओलीले सहमतिका लागि पेस गरेको प्रस्ताव पनि बन्दसत्रमा पेस गर्ने तयारी छ ।

अध्यक्ष ओलीले दिनभर ३०१ जना केन्द्रीय सदस्यहरूमा कसलाई राख्ने भन्नेबारे छलफल गरेका थिए । करिब सहमतिको खाका तयार भएकाले बन्दसत्र सुरु भएको हो । बन्दसत्र हलबाहिर भने चर्को ओलीको समर्थनमा चर्को नाराबाजी भइरहेको छ । ‘वी लभ यू केपी बा’ भन्दै नारा लगाइरहेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement