साना तथा घरेलु उद्योग संरक्षणका लागि २ अर्ब ७७ करोड रकम विनियोजन
0Shares
सरकारले साना, लघु तथा घरेलु उद्योग विकास एवं विस्तारका लागि २ अर्ब ७७ करोड बजेटको व्यवस्था गरेको छ ।
निर्यात जन्य उत्पादनको प्रोत्साहन र उद्यमशीलतामा आकर्षण गर्न यस्तो रकम विनियोजन गरेको सरकाले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















