भरतपुर अस्पतालमा कोरोनाका कारण मृत्यू
4Shares
चितवन , भाद्र २६ – चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा आज साझ थप एक जना पुरुषहरूको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई भदौ २५ गते कोरोना संक्रमण सहित उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालको कोभिड आइ. सी.यु मा भर्ना गरिएको तथा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि अस्पतालको कोभिड आइसियु मा राखी भेन्टिलेटरसहित उपचार गर्दा गर्दै आज शुक्रवार साझ ७ बजे मृत्यु भएको जनाइएको छ ।
4Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















