0Shares

बेइजिङ । अचानक हावाहुरी आएपछि चीनको दक्षिणी सिचुआन प्रान्तमा आगलागी भएको छ । आगलागीमा परी ३० जनाको मृत्युभएको छ ।

मृत्यु भएकामध्ये २७ जना अग्नी नियन्त्रक छन् भने तीन स्थानीय बासिन्दासमेत रहेको अधिकारीले जनाएका छन् । आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन् ।

शवको पहिचान गरी आफन्तलाई हस्तान्तर गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement