मौसम परिवर्तनसँगै देशैभर वर्षा र हिमपात
lxpFdf /dfpFb} :yfgLo
tfKn]h'ªsf] ;'s]6f/ ljdfg:yndf laxLaf/ ef/L lxdkft ePkl5 lxpFdf /dfpFb} :yfgLo . t:jL/M gf/fo0f 9'+ufgf, /f;;
0Shares
पश्चिमी वायुको प्रभावले मौसममा भएको परिवर्तनसँगै देशैभर वर्षा र हिमपात भएको छ ।
मौसम पूर्वामानुमान महाशाखाले बुधबार रातिको बदलीले वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै जाने बताएको छ । यद्यपि मध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन मौसममा सामान्य बदली रहनेछ ।
गएको २४ घण्टामा जुम्लामा सबैभन्दा बढी ३० मिलीलिटर वर्षा भएको थियो भने काठमाडौँमा २९ मिलिलिटर वर्षा भएको विभागको तथ्याङ्क छ । काठमाडौं उपत्यकामा आज बिहान हिमपात भएकोले यहा चिसो बढेको मौसमविद् बताउछन् ।
आज दिउँसो पनि सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
बुटवल । दाङमा राष्ट्रिय ...
-
२६ असार, काठमाडौं । ताप्लेजुङमा ...



















