काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

0Shares
१४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् ।
उनलाई लाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो .
0Shares
सम्बन्धित खवर
-
चितवन, चैत ०३- नेपालको शिक्षा, ...
-
चितवन,चैत ३- भूमि समस्या समाधान ...