पाँच यात्रु सवार हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण !
0Shares
काठमाडौं,पुस १५-
लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा चरासँग ठोक्किएको छ । ९ एन–एकेजी हेलिकप्टरमा आज बिहान चरा ठोकिएपछि साँगामा आकस्मिक अवतरण गरेको छ ।
हेलिकोप्टरमा ५ जना अमेरिकी नागरिक थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार चरा ठोक्किएपछि हेली एभरेस्टले यात्रुलाई त्यहीँ झारेर सडकमार्गबाट काठमाडौं ल्याउँदै छ ।
0Shares
सम्बन्धित खवर
-
फुलमाया रानाभाट चितवनका कानुन ...
-
चितवन, माघ ८ – चितवन महोत्सवका ...