बिदाका दिन पनि सेवा दिन अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयको आग्रह
0Shares
काठमाडौं – सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपीडी (बहिरंग) लगायतका सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । सार्वजनिक बिदाका दिनमा ओपीडी लगायतका सेवा दिनुपर्ने दिनको सूची मन्त्रालयले सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा पर्व बिदा, जात्रा बिदा र जन्मजयन्ती बिदा अन्तरगत पर्ने सार्वजनिक बिदामा पनि अरु दिनजस्तै सरकारी अस्तालबाट सेवा दिनुपर्ने उल्लेख गरिएको छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असोज १७- चितवन राष्ट्रिय ...
-
चितवन, असोज १७- सौराहास्थित ...