नेकपा एसको महिला उपाध्यक्षमा झाँक्रीलाई हराउँदै राई निर्वाचित
0Shares
काठमाडौं, भदौ १२-
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन्। रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन्।
काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मतगणनामा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपालनिटक निर्वाचित भएका छन्। नेपालइतरबाट उपाध्यक्षमा भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन्।
मतगणनाको परिणाम रुजु गरेर सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















