0Shares

भरतपुर,२६ साउन ।

नेकपा (माओवादी केन्द्र) भरतपुर  ११ को अध्यक्षमा पुनः प्रकाश देवकोटा चयन हुनुभएको छ ।

शनिवार सम्पन्न ११ औं अधिबेशनबाट देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा हरी भट्ट, सचिव रामप्रसाद पराजुली, कोषाध्यक्ष धन कुमारी थापा चयन हुनुभएको छ । माओवादी केन्द्रकी नेतृ तथा भरतपुर महानगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले २५ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement