एमालेबाट निर्वाचित संसाद कोइरीले पाए सफाइ
0Shares
काठमाण्डौँ, मंसिर २८-
सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोले सफाइ पाएका छन् भने प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ।
बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले यस्तो आदेश दिएको हो। प्रदेश सांसद अभिराम शर्मासहित सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको छ। मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















