काठमाडौं । मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को शुक्रवार बसेको बैठकले माथिल्लो मूलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो ।
क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरेको हो ।
सम्बन्धित खवर
-
For this reason, you should look at the crypto playing web site’s background. Make certain it has never recorded shelter-relevant factors. Incase it got educated safeguards setbacks, ...
-
Dated Slot machines Possibly the laics, when it comes to the brand new betting business, can be acknowledge and you may representative the great old sevens, taverns, and fresh fruit � ...







