39Shares
पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान आइतबार दुर्घटनामा परेको छ । कास्की प्रहरी प्रमुख अजय केसीका अनुसार विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना भएको हो ।
दूर्घटनाबारेको थप विवरण आउन बाकी छ ।
39Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















