0Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ ।

आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ । ती पदहरुमा नेता चयन गर्न आजै बैठक बस्ने एक नेताले बताए ।

सो पार्टीले प्रत्यक्ष ७ र समानुपातिकतर्फ १३ गरी १९ सिट जितेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement