0Shares

रुपन्देही । आइतबार दिउसो पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं २ लघुवामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने१७ जना घाइते भएका छन् ।

गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट २ मा दुर्घटना हुँदा ३ महिला, ३ पुरुष गरी ६ जनाको मृत्यु भएको घटनास्थल रहेका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । मृतकको अझै सनाखत भएको छैन ।

घटनामा घाइते गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने स्थानीयको भनाइ छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement