सचिवालयमा प्रचण्डको साथ पाएनन माधव नेपालले
दुई अध्यक्षबीचको ‘अपारदर्शी’ मिलनप्रति असन्तुष्टि
5Shares
काठमाडौँ — नेकपा सचिवालयमा नाटकीय रुपमा देखिएको समझदारीमा वरिष्ठ नेता माधवकुमार नेपालले आंशका व्यक्त गरेका छन् ।
उनले शनिबारको बैठकमा सहमतिमा अगाडि जाने कुरा सकरात्मक भए पनि दुई अध्यक्षबीचको ‘अपारदर्शी’ मिलनप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार सचिवालय बैठकमा नेता नेपालले भनेका थिए, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जानेकुरा पनि ठीक छ । तर, दुईजनाको चोचोमोचो चाँहि मानिन्नँ ।’
वरिष्ठ नेता झलनाथ खनालले मिल्ने कुरा राम्रै भए पनि साँच्चै मिलेर गएमात्र समस्या हल हुने नत्र पुरानै अबस्था दोहोरिने धारणा राखेका थिए ।
Source : Kantipur
5Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















