थप २ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ५९ पुग्याे
0Shares
काठमाडाैँ । नेपालमा थप २ जनामा काेराेनाकाे संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवकता डा. समिरकुमार अधिकारीका अनुसार रूपन्देहिका २५ वर्षिय पुरूष र नेपालगञ्ज निवासी ६० वर्षिय पुरूषमा काेराेना संक्रमण भएकाे हाे । संक्रमित दुवैजनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे पनि सहप्रवक्ता अधिकारीले नजाकारी दिए ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ जना पुगेकाे छ । जसमध्ये १६ जना निकाे भएर घर फर्किएका छन् ।
0Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















