0Shares
काठमाडौं, मंसिर २१–
सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ को उपाधि राम लिम्बुले जितेका छन् ।
आज (शनिबार) राती भएको ग्राण्ड फिनालीमा तीन जनालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले डाट्सन कार, १२ लाख नगद र थुप्रै उपहार प्राप्त गरे । राम गोच प्रमोद खरेलको टिमबाट उपाधि जितेका हुन् ।
0Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















