बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो, बेपत्ता सूचीमा २६
0Shares
गएकाे शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ। मृत्यु हुनेमा पुरुषको संख्या ३६ र पहिलाको संख्या २४ रहेको नेपाल प्रहरीले जनाएकाे छ।
अझै २६ जना बेपत्ता भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता हुनेमा १२ महिला र १४ पुरुष छन्। प्राकृतिक विपत्तिमा परेर २१ पुरुष र १७ महिला गरी ३८ जना घाइते भएका छन्। हालसम्म १ हजार ४ सय ४४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















