0Shares
सिभिल बैंकले दाङको लालमटियामा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ“पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गर्नुभयो । लालमटीया शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८३ पुगेकोे बैंकले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
झापा । कम धितो राखेर बढी ऋण ...
-
काठमाडौंः पछिल्लो समय नेपालमा ...


















