0Shares
दुशान्बे– चिनियाँ राष्ट्रपति सि चिनफिङ शुक्रबार ताजकिस्तान आइपुगेका छन्।
‘इन्ट्रयाक्सन एण्ड कन्फीडेन्स बिल्डीङ मिजर इन एसिया’को पाँचौ सम्मेलनमा सहभागी हुन उनी ताजकिस्तान आएको अधिकारीहरूले जनाएका छन्।
दुई देशको आपसी सम्वन्ध बलियो बनाउदै रणनीतिक साझेदारीको लागि विश्वासका साथ अगाडि बढ्ने राष्ट्रपति चिन फिङ्ले बताए।
मध्य एसियाका देशहरुका लागि चीन अहिले सवै भन्दा ठूलो लगानीकर्ता र मुख्य साझेदार हुदै गएको छ।
चिन फिङले बेल्ट एण्ड रोड कोअपरेसनको मध्यमबाट रणनीतिक र दीर्घकालिन समृृद्धि हासिल गर्न सकिने सुझाव पनि दिए। सिन्ह्वा
0Shares
सम्बन्धित खवर
-
शिशिर सिंखडा, टोरण्टो । असार १५ ...
-
काठमाडौं,असार १५- पाकिस्तानको ...



















