खेलकूद पत्रकार मञ्चमा गिरी
g]kfn 6]«8 o'lgog sfFu]; /fdk'/ gu/kflnsf kfNkfsf] k|yd clwj]zgaf6 gjlgjf{lrt kbflwsf/Lx? . t:jL/ M ;'zLnf /]UdL, a]emf8 -kfNkf_ /f;;
0Shares
कास्की । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनुभएको छ । मञ्चको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षका प्रत्याशी दीननाथ बराललाई एक मत अन्तरले हराउँदै गिरी आगामी तीन वर्षका लागि निर्वाचित हुनुभएको हो ।
मञ्चका पदाधिकारी तथा सदस्य भने सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिव विजय नेपाल, सचिव राजाराम पौडेल र कोषाध्यक्षमा शशी पौडेल निर्वाचित भएका छन् । खुला सदस्यमा उमेश पुन, नारायण शाही र रोशन अधिकारी, दलित सदस्यमा सुशील नेपाली, महिला सदस्यमा कविता घर्तीमगर र आदिवासी जनजातिबाट गीता रानामगर सदस्यमा चयन हुनुभएको छ ।
0Shares
सम्बन्धित खवर
-
काठमाडौँ – त्रिभुवन ...
-
चितवन,मंसिर १०- दोस्रो ...


















