0Shares

काठमाडौँ, पुस १३–

प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै साझ सरकारी निवासी बालुवाटार सर्ने भएका छन् ।

ज्योतिषीलाई साइत हेराएर बेलुकी ५ बजे बालुवाटार प्रवेश गर्ने प्रचण्डको सचिवालय स्रोतले बतायो ।

स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement