हेटौँडामा श्रीमतीलाई कुटपिट गरी घाइते बनाएर अस्पताल पठाएका श्रीमानले गरे आत्महत्या
0Shares
हेटौँडा, पुस १-
श्रीमतीलाई कुटपिट गरी घाइते बनाएर मकवानपुर इन्द्र सरोबर गाउँपालिकाका एकजना पुरुषले आत्महत्या गरेका छन् । घाइते २४ वर्षीय आस्था बलामीलाई अस्पताल पठाए र आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
प्रहरीका अनुसार आत्महत्या गर्नेमा मकवानपुरको इन्द्र सरोबर–५ खड्पुका ३० वर्षीय बुद्धिराम बलामीले रहेका छन् ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















