महाअभियोग निश्क्रिय पत्र पाए सँगै सर्वोच्च फर्किने तयारी चोलेन्द्र
0Shares
काठमाडौँ, मंसिर २१
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै आजै अदालतमा चोलेन्द्रशम्शेर हाजिर हुदै छन् ।
त्यस्तै चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।
0Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















