काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) को आज बसेको बैठकले वाणिज्य बैंकहरुले ब्याजदर बढाउने स्वतन्त्रता सम्बन्धित वित्तीय संस्थालाई नै हुने निर्णय गरेको छ।