काठमाण्डौ । सेयर बजारमा चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) ८ खर्ब ७३ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।